सर्वोच्चको समस्या समाधान गर्न उपाय खोज्छु : सभामुख काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका छन्। बिहीवार अन्तर व्यवस्थापिका संघको १४३ औँ सम्मेलनमा सहभागी भइ स्वदेश फ्रर्केका सापकोटाले राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकार रहेको र अब संसद र न्यायपालिकाको समस्या समाधान गर्नका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्