कतै छुटाउनु त भएन ! आजका मुख्य ११ खबर काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न शुरु भएको छ। बुधवार दुईवटा एकलसहित दश इजलास गठन भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। राप्रपाको एकता महाधिवेशन आजदेखि शुरु भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पूmट आएको छ। सेयर बजारको परिसूचक नेप्से ५.२८ अंकले बढेको छ। पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्