मुलुकको नेतृत्व लिने जिम्मेवारी हाम्रो पार्टीको काँधमा आएको छ : महेश बस्नेत काठमाडौं ।मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।यसैगरी नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको दावी समेत गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्