छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भारी मतका साथ केपी शर्मा ओली दोस्रोपटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्। ओलीले १८४० मत पाउँदा भीम रावलले मात्र २२४ मत पाएका छन्। एमाले उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन्। १७ बुँदे प्रस्ताव पारित गर्दै एमालेको दशौं महाधिवेशन सकिएको छ।भारी छुटका साथ काठमाडौंको भृकुटीमण्डपमा स्वदेशमै उत्पादित जुत्ताचप्पल व्यापारमेला शुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्