छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र अधिकांश केन्द्रिय सदस्यहरु सर्वसम्मत भएका छन्। एमाले महाधिवेशन एकदिन लम्बिँदा करिब एक करोड खर्च बढेको छ। राप्रपा अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। सर्लाहीको कांग्रेस वडा अधिवेशनमा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्