मौद्रिक नीतिको समिक्षाबाट निजि क्षेत्र निराश:- शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरेको नीतिले निजी क्षेत्र निराश भएको बताएका छन् ।सोमबार मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि नीजि क्षेत्र चूनौती सामना गरेर अगाडी बढेको छ । मौद्रिक नीतिको समिक्षापछि नीजि क्षेत्र अझ नो रिक्स,नो गेन भनेर नै जोखिम
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्