राहदानी विभागमा पासपोर्ट बनाउनेको थामी नसक्नु भिड आज राहदानी विभागमा पासपोर्ट लिनेको लाईन लागेको छ। आज विहानै देखि पासवर्ड लिनेको लाईन लागेको हो। राहदानी विभागको गेटदेखि परराष्ट्र मन्त्रालयको उत्तर ढोकासम्म पासपोर्टको लागि लाईन यतिबेला सम्म पनि कायमै छ। पासपोर्टको लागि मानिसहरु मंसिर महिनाको विहानदेखिको चिसो खान बाध्य छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्