मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु :ओली काठमाडौं। एमालेको १०औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा ओलीले ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन। म त झन् धेरैपटक मरेर बाँचेको हुँ । त्यसैले कति बाँच्छु थाहा छैन। तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईहरुलाई अगाडि देख्छु। तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु। आन्दोलनको भविष्य सुरक्षित देख्छु। समृद्धिको यात्रा सुरक्षित देख्छु,त्यसैले ढुक्क भएर सुत्न सक्छु ’भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्