'श्रम क्षेत्रमा केहि गरम भन्ने उदेश्य लिएर आको छु' :श्रममन्त्री काठमाण्डाै।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन्। उनले आफू मन्त्रालयमा केही लिनको लागि नभइ श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको समेत बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्