नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन, चितवनबाट प्रत्यक्ष प्रसारण Bipin Ghimire Avi-raj काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भईरहेको छ। नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन र बन्दसत्र सौराहमा हुने भएको छ। महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जानकरी दिएको छ। उद्घाटन समारोहमा पाँच लाख मानिस ल्याउने एमालेको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्