छुटाउनै नहुने आजका मुख्य ११ खबर सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय १५ मंसिरबाट लागू हुनेभएको छ। एमालेको १० औं महाविधेशन े४ देशका ८ राजनीतिक दलको प्रतिनिधि उपस्थित भएका छन भने २५ देशका दलले शुभकामना सन्देश पठाएका छन्। कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदावारी दिने बताएका छन्। र आईसीसी महिला टि –२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली विजयी हुदै शीर्ष स्थान उक्लिएको छ। नेपालसंग कुवेत
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्