छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा कार्यान्वयन गर्ने र भोलि फुलकोर्ट बस्ने असन्तुष्ट न्यायाधीशहरूबीच सहमति भएको छ। माओवादीले जनयुद्धका नाममा युवाहरूलाई ठगेको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। निर्वाचनपछि एमाले चोइटिएर जाने माधवकुमार नेपालले दाबी गरेका छन्। इन्धनको मूल्यवृद्धि फिर्ता गर्न ६ विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। नेप्से परिसूचक १.८२ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्