श्रममन्त्रीका कारण यसरी जोगिए युवा ठगिनबाट काठमाडौं। श्रममन्त्री कृष्णकुमार श्रेष्ठले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिएका छन्। भाषा परीक्षा उत्र्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन्। मंगलबार राती मन्त्रीको मोबाईलमा आएको सुचनाका आधारमा उनि सुरक्षाकर्मी, श्रम विभागका अधिकारी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्