गठबन्धनलाई अब आउने चुनावसँग लैजाने बाटो अब क्लियर भयो:- प्रचण्ड काठमाडौं। नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्। बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्