छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शिक्षक–कर्मचारीलाई दलका कार्यकारी पदबाट हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उठ्ने÷नउठ्ने निर्णय गरिनसकेको बताएका छन्। शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर बन्ने माओवादी अध्यक्ष प्रचण्डले जिकिर गरेका छन्। प्रधानन्यायाधीशविरुद्ध बार र नागरिक समाजले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्