छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्वोच्च अदालतको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौतीले वैधता पाएको छ। माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट भित्र ‘भिलेन’ देखापरेपछि जनताले दुःख पाएका बताएका छन्। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघमा हस्तक्षेप गर्दै कार्यसमिति भंग गरेर निर्वाचनको जिम्मेवारी संरक्षक परिषद्लाई दिएको छ। नेपाल बारका ३ पदाधिकारीमाथि गालीबेइज्जती मुद्दा दायर भएको छ। नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्