छुटाउनै नहुने आजका मुख्य ११ खबर एमाले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। खेलाडीले गाँसको चिन्ता गर्नुपर्दा खेल क्षेत्रको विकास नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। शान्ति प्रक्रियाको सबै काम टुंगोमा पु¥याउन तयार रहेको प्रचण्डको प्रतिबद्धता । दूधको प्रतिलिटर ५ देखि १० रुपैयाँसम्म मूल्य बढाउने सरकारको तयारी रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्