'आस्था नेपाल' र 'पतञ्जली नेपाल' टिभी उद्घाटन कानुन विपरीत काम : प्रदीप ज्ञवाली काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा विरोध जनाएको छ। उनले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्