सडकसँग जोडिनु भनेको जनता सँग जोडिनु हो: नेता, नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आईतवार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलन, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु पर्नेे बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्