स्वामी रामदेवले भने ‘नेपालको संस्कृतिलाई पुरा दुनियाँमा लिएर जान्छु' काठमाडौं। योगगुरु रामदेवले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताएका छन्।आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्