छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पासगर्न मंसिर २८ सम्मको समयसीमा दिँदै नभए अन्यत्र लैजाने स्पष्ट पारेका छन्। प्रधानन्यायाधीले वार्ताका लागि नेपाल बारलाई पत्र पठाएका छन्। सरकारले रामदेवलाई आयुर्वेदिक औषधालय बनाउन जग्गा उपलब्ध गराउने, प्रधानमन्त्रीले आश्वासन दिएका छन्। एमाले महाधिवेशनमा मतदानकै दिन मतपरिणाम आउने भएको छ। बेलायत सरकारले रोजगारीका लागि नेपालबाट १० हजार नर्स लैजाने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्