हेर्नैपर्ने आजका ११ मुख्य खबरहरु प्रधानन्यायाधीश विना सर्वोच्च अदालतको फुल कोर्ट बैठकले मुद्दाको पेसी तोक्न गोलाप्रथा कार्यविधि पारित गरेको छ। शुक्रबार तीन बजेसम्म प्रधानन्यायाधीसलले राजिनामा नदिए आन्दोलन थप चर्काउने बारले चेतावनी दिएको छ। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतको समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि पहल गर्नुपर्ने बताएका छन्।]
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्