बोरिङ खन्ने क्रममा काठमाडौंको कागेश्वरी मनोहरामा ग्यास निस्कियो काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।बुधबार कागेश्वरी मनोहरा ९ को सुन्दर चोकस्थित तरकारी बजारनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्