छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले इ–पासपोर्ट वितरण गर्न शुरु गरेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीले लिए पहिलो इ–पासपोर्ट वितरण गरिएको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत, पक्षमा ५० र विपक्षमा २९ मत परेको छ। एमालेसँग कसैले एक्लै भिड्न नसक्ने अध्यक्ष केपी शर्मा ओलीले ठोकुवा गरेका छन्। काठमाडौँ उपत्यकामा बुधवार यो वर्षकै बढी चिसो महसुस गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्