सर्वोच्चको विवाद एक–दुई दिन भित्रै समाधान हुने विश्वास छ : प्रचण्ड काठमाडाैं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् । आज जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्