छुटाउनै नहुने आजका मुख्य खबर काठमाडौं। सत्तारुढ पाँच दलीय समन्वय समितिले न्यायालयको विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार जलवायु परिवर्तनसँग जुध्ने जुक्तिमा केन्द्रित रहेको बताएका छन्। २७ वर्षपछि माओवादी केन्द्रले आन्तरिक निर्वाचनलाई आत्मसाथ गर्ने तयारी गरेको छ। कर्णाली सरकारमा एकीकृत समाजवादी पार्टी पनि सहभागी बन्दै चन्द्रबहादुर शाहीले कानूनमन्त्रीको सपथ लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्