एक्कासी धुर्मुस किन भावुक बने ? काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुसु’ ले रंगशालाको अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका छन्। चितवनको मंगलपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै आएका कलाकार धुर्मुसले आर्थिक समस्याका कारण निर्माण कार्य रोकिएको बताएका छन्।फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् मंगलबार सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्