उत्पादनको तुलनामा माग र खपत बढ्न नसकेको कारण उत्पादित विद्युत खेर गयो : मन्त्री भुसाल काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताएकी छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै मन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्