छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ। प्रतिवेदनमा स्थानीय तह र शिक्षामा सबैभन्दा बढी अनियमितताका उजुरी पर्ने गरेको पाइएको छ। प्रधानन्यायाधीशलाई हटाएर न्यायपालिका जोगाउन पूर्वन्यायाधीश फोरमले आग्रह गरेको छ। प्रधानन्यायाधीश विरुद्ध आन्दोलनरत न्यायाधीशहरूको समूहमै फूट भएको छ। पाँच न्यायाधीशले नियमित काममा फर्किने तयारी गरेका छन्। नेकपा मालेको महासचिवमा पुनः सीपी मैनाली निर्वाचित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्