प्रकाशमानले भने बुढानिलकण्ठ हामीले नदेखेको हो र काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार नेपाली काँग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आफ्नै निवासमा आईतबार केन्द्रिय कार्य समितिको बैठक बोलाएकोमा उनले आपत्ति जनाए। उनले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्