पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको छु : नेता, थापा काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापा महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि महाधिवेशन समयमै गर्न सकिने बताएका यसका साथै उनले नेपाली कांग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्न चुकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्