छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। धर्मको विषययलाई लिएर दुई समुदायको विवादले उग्ररूप लिँदा जनकपुर तनावग्रस्त, प्रशासनले निषेधाज्ञा घोषणा गरेको छ। नेपाल बारको आन्दोलनप्रति सरकार र दलको उदासीनता दुर्भाग्यपूर्ण रहेको पूर्व उपकुलपतिहरूले बताएका छन्। जबज बदलिँदो परिस्थितिमा राजनीतिक मार्गदर्शक सिद्धान्त बन्न नसक्ने एकीकृत समाजवादी नेता झलनाथ खनालले जिकिर गरेका छन्। न्यायालयको समस्यामा राजनीतिक दलहरुले हस्तक्षेप गर्न नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्