राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुनेगरी जनगणनालाई सम्पन्न गराउन सभामुखको आग्रह काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शनिबार केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराएका छन्। यसै क्रममा उनले राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुने गरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई आग्रह गरेका छन्। सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्त्वपूर्ण विषय भएको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्