छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा कानून व्यवसायीले धर्ना दिएपछि प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट सर्वोच्च पुगेका छन्। न्यायालयको विवादमा सरकारले कुनै हस्तक्षेप नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट पारेका छन्। एमालेले आगामी महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी शर्माओलीले उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रहगरेका छन्। प्रतिक्रियावादीहरु आफुलाई नै सिध्याएर माओवादी सक्ने अभियानमा लागेका अध्यक्ष प्रचण्डले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्