लिगमा चौंथो पटक बाजी मार्लान् त विराजले ? काठमाडाैं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।अघिल्लो सिजनमा मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका बिराजको टोली विजयी भएको थियो ।अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्