काठमाडौं। अजयी मार्टिन्सले दोस्रो हाफमा गरेको गोलमा संकटा क्लबले आज फ्रेण्ड्स क्लबमाथि १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौंं स्थानमा उक्लिएको छ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटाको जितमा मार्टिन्सले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जारी सिजन संकटाको यो तेस्रो जित हो। संकटाले तीन खेल बराबरी खेलेको छ भने दुई खेल हारेको छ।

लिगमा पाँच खेल बाँकी रहँदा संकटा १२ अंकका साथ छैटौं स्थानमा छ। संकटा र सातौं स्थानमा रहेको जावलाखेल युथ क्लबको समान १२ अंक छ। फ्रेण्ड्स क्लब भने १०औं स्थानमा छ।

लिगमा फ्रेण्ड्स क्लबको यो चौथो हार हो। ललितपुरको फ्रेण्ड्स क्लबले दुई खेल जितेको छ भने दुई बराबरी खेलेको छ।

यससँगै लिगमा आठौं चरणको खेल सकिएको छ। आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मी १७ अंकका साथ शीर्ष स्थानमा छ भने सरस्वती क्लब एक अंकका साथ पुछारमा छ।

" /> काठमाडौं। अजयी मार्टिन्सले दोस्रो हाफमा गरेको गोलमा संकटा क्लबले आज फ्रेण्ड्स क्लबमाथि १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौंं स्थानमा उक्लिएको छ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटाको जितमा मार्टिन्सले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जारी सिजन संकटाको यो तेस्रो जित हो। संकटाले तीन खेल बराबरी खेलेको छ भने दुई खेल हारेको छ।

लिगमा पाँच खेल बाँकी रहँदा संकटा १२ अंकका साथ छैटौं स्थानमा छ। संकटा र सातौं स्थानमा रहेको जावलाखेल युथ क्लबको समान १२ अंक छ। फ्रेण्ड्स क्लब भने १०औं स्थानमा छ।

लिगमा फ्रेण्ड्स क्लबको यो चौथो हार हो। ललितपुरको फ्रेण्ड्स क्लबले दुई खेल जितेको छ भने दुई बराबरी खेलेको छ।

यससँगै लिगमा आठौं चरणको खेल सकिएको छ। आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मी १७ अंकका साथ शीर्ष स्थानमा छ भने सरस्वती क्लब एक अंकका साथ पुछारमा छ।

"> संकटा छैटौंं स्थानमा उक्लियाे: Dekhapadhi
संकटा छैटौंं स्थानमा उक्लियाे
काठमाडौं। अजयी मार्टिन्सले दोस्रो हाफमा गरेको गोलमा संकटा क्लबले आज फ्रेण्ड्स क्लबमाथि १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौंं स्थानमा उक्लिएको छ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटाको जितमा मार्टिन्सले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जारी सिजन संकटाको यो तेस्रो जित हो। संकटाले तीन खेल बराबरी खेलेको छ भने दुई खेल हारेको छ।

लिगमा पाँच खेल बाँकी रहँदा संकटा १२ अंकका साथ छैटौं स्थानमा छ। संकटा र सातौं स्थानमा रहेको जावलाखेल युथ क्लबको समान १२ अंक छ। फ्रेण्ड्स क्लब भने १०औं स्थानमा छ।

लिगमा फ्रेण्ड्स क्लबको यो चौथो हार हो। ललितपुरको फ्रेण्ड्स क्लबले दुई खेल जितेको छ भने दुई बराबरी खेलेको छ।

यससँगै लिगमा आठौं चरणको खेल सकिएको छ। आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मी १७ अंकका साथ शीर्ष स्थानमा छ भने सरस्वती क्लब एक अंकका साथ पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्