हेर्नैपर्ने आज दिनभरका ११ खबर काठमाडौं। राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ। प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा छिर्न नदिने नेपाल बार एशोसियसनले घोषणा गरेको छ। थोरै कसरत गरे माओवादी केन्द्र पहिलो पार्टी बन्ने अध्यक्ष प्रचण्डले दावी गरेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दसहितको आन्दोलनको घोषणा गरेकोछ। नेप्से परिसूचक ५९.५७ अंकले घटेको छ। थप ३१७ जनामा कोरोनासंक्रमण पुष्टि भएकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्