हेर्नैपर्ने आज दिनभरका मुख्य ११ खबर काठमाडौं। छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएकी छन्। राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको तथ्यांक विभागले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लडेर शासन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्। एमालेले आगामीे राष्ट्रिय महाधिवेशनमा हुने खर्च पार्टी सदस्यहरुबाटै उठाउने भएको छ। पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्