छुटाउनै नहुने आजको प्रमुख ११ खबर काठमाडौं। यमपञ्चक अन्तर्गत आज एकै दिन कुकुर र काग तिहार, काग र कुकुरको पूजा गरी मीठो खान दिएर मनाइयो। सरकारले गरिब परीवारलाई १० हजार बाँड्ने प्रक्रिया अघि बढाएको छ। एमालेले १० औं महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने भएको छ। एक्लाएक्लै चुनाव लडे एमाले तेस्रो हुने काँग्रेस नेता गगन थापाले दावी गरेका छन्। थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्