काठमाडौं। धादिङ, सप्तरी, बैतडी, नवलपुर र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

धादिङको गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीय बद्रीबहादुर कार्कीको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका कार्कीको ६ नम्बर बाहिनी बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ सितापुरस्थित सडकमा ना ६ ख ४०५२ नम्बरको ट्रकले बा ८९ प ५२९२ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिका बस्ने करिव ४५ वर्षीय रामबहादुर कुँवरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बैतडी जिल्लाको सूर्नया गाउँपालिका-२ सिन्के लेकस्थित सडकमा से २ त ९०१ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा उक्त ट्याक्टरका चालक कैलाली धनगढी उपमहानगरपालिका बस्ने २६ वर्षीय दिल बहादुर चौधरीको घट्नास्थलमै मृत्यु भएको छ।

नवलपुर जिल्लाको बिनयी त्रिबेणी गाउँपालिका-७ साईफन चोकस्थित सडकमा लु १ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, सर्लाही जिल्लाको बागमती नगरपालिका-२ स्थित सडकमा ग-१ ख ८१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय छोयाङ दोर्जेको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ।

" /> काठमाडौं। धादिङ, सप्तरी, बैतडी, नवलपुर र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु : Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्