हेर्नैपर्ने आजका प्रमुख ११ खबर काठमाडौं। प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बार एशोसिएसनले ५ दिने अल्टिमेटम दिएको छ। इजलाश बहिस्कार गर्ने १५ न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिन नहुने बताएका छन्। देशभर ५४९ जनामा कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्