वकिलले रुदै भनेः मैले कुटाइ खाँदा बारका पदाधिकारी हाँसेर बसे अधिवक्ता भूमिनन्द चुडालले आफूमाथि हातपात हुदा बारका पदाधिकारी मुकदर्शक बनेको बताएका छन्। बार एशोसिएसनको बैठक बसिरहेका बेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्