बार एशोसिएसन परिसरमै अधिवक्ताहरू बिच कुटाकुट काठमाडौं। नेपाल बार एसोसिएसनको परिसमा अधिवक्ता कुटिएका छन्। नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो । कुटपिटमा उत्रने दुबै कांग्रेस निकट डेमोक्रेटिक लयर्स् एसोसियनमा आवद्ध छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्