यी युवा जो, माटोको भाँडा बनाउँछन काठमाडौँ ।उज्यालाेकाे पर्व तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउनेहरूलाई यतिखेर भ्याइनभ्याइ छ। तिहारमा गत वर्ष कोरोनाका कारण कम भएको व्यापार यो वर्ष भने बढेकाे छ। उनीहरूलाई सामान माग अनुसार पुर्याउन नसकने होकि भन्ने चिन्ता छ। केही समय यता माटाे पाउन असहज भएकाे र चाहेर समेत माग अनुसार उत्पादनमा कमी अाएकाे उनीहरूकाे गुनासाे छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्