छुटाउनै नहुने आजका प्रमुख १० खबर काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन्। सरकारले वर्षा प्रभावित कृषकका लागि राहत प्याकेज घोषणा गरेको छ। सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आउँदो चुनावमा सत्तारुढ गठबन्धनका काँग्रेस बाहेक चार पार्टीबीच तालमेल गर्ने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुलासा गरेका छन्। नेपाली काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्