साराथोक बिगारेको केपी ओलीजीले नै हो : माधवकुमार नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउन नहुने बताएका छन्। बिहीवार धनगढीमा समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै न्यायाधीशहरुलाई बताउन पर्ने कुरा जायज नभएको बताए। ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्