छुटाउनै नहुने आजका ११ प्रमुख खबर प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। साथै, एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले ५९ सांसदको समर्थन सहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउने कुरा गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन्। पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक १८ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्