एमालेले गुमायो तेस्रो मुख्यमन्त्री काठमाडौं। बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। एमालेले अल्पमतकै भए पनि सरकार चलाएको भन्दै विपक्षीको सहयोगप्रति उनले आभार व्यक्त गरिन्। छोटै समय भए पनि आफ्नो कार्यकाल उपलब्धिमुलक नै रहेको उनको भनाई थियो। बुधवार प्रदेशसभाको बैठकमा उनले आगामी दिनमा प्रदेशसभाको प्रतिपक्षी दलको रुपमा रहनेसमेत बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्