काठमाडौं। तामाङ समुदायले आज सोनाम ल्होछार मनाइरहेका छन्। मञ्जुश्री पात्रोअनुसार आजबाट २८५६औं वर्ष शुरू भएको छ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन ल्होछार मनाउँछन्। आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।
ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष महोत्सव आयोजना गरेका छन्। महोत्सवमा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिएको छ।
टुँडिखेलमा मनाइएको ल्होछारको रौनकलाई रवि महर्जनले यसरी क्यामरामा कैद गरेका छन्ः
तस्वीरः रासस
तस्वीरः रासस
" />

">
यसरी मनाइँदैछ सोनाम ल्होछार (तस्वीरहरू): Dekhapadhi