ओली जीको जथाभावि बोल्ने काम छैन :प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन्। नेपाल तरुण दलले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने स्पष्ट पारे। अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको उनको तर्क थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्